राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरे मतदान

राप्रपा नेपाल पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा आएर मतदान गरेका छन्। उनले हेटौंडा उपमहानगरपालिका–६ मा रहेको वंश गोपाल माविमा रहेको मतदान स्थलबाट मतदान गरेका हुन् ।

 

आज बिहान ७ बजेदेखि देशभर स्थानीय तहको निर्वाचनका लागि मतदान भइरहेको हो । मतदान अपरान्ह ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर