दार्चुलाको लेकम गाउँपालिकामा माओवादीका उम्मेदवार अगाडि

दार्चुलाको लेकम गाउँपालिमा ४ सय मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार अगाडि देखिएका छन्।

 

माओवादी केन्द्रका रामदत्त जोशीले२१६ मत पाएका छन् भने एमालेका परमानन्द जोशीले १२८ मत ल्याएका छन्।

एकीकृत समाजवादी नरेन्द्र रावलले ३० मत पाएका छन्।

 

मतगणना जारी छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर