बैतडीको सुनर्या गाउँपालिका वडा नम्बर १ मा एमाले विजयी

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका धनबहादुर चन्द विजयी भएका छन्।

 

उनी १५५ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्दी काँग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका थिए।

 

अरू वडा सदस्यमा पनि एमाले नै जितेको छ। अहिले पनि थप मतगणना भइरहेको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर