धनगढीमा ११ बजेबाट मतगणना सुरु हुने

धनगढी उपमहानगरपालिकामा अहिले ११ बजेबाट मतगणना सुरु हुने भएको छ । केहीबेर अघि सम्पन्न सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मतगणनाका लागि तयारी भइरहेको जानकारी दिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर