गठबन्धनका साझा उम्मेदवार खडक रावतको अग्रता कायमै

खगेन्द्र अबस्थि

कैलालीको घोडाघोडि नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार खडक रावतको अग्रता कायमै रहेको छ।

पछिल्लो मत परिणाम अन्तर्गत वडा न १ को स्थानीय निर्वाचन २०७९ घोडाघोडी नगरपालिका कैलाली मेयरपदको मत परिणाम (३०० मा ) ममता चौधरी (एमाले) : ६८ खडक रावत (गठबन्धन एकिकृत समाजबादी ) : ११४ निरज मल्ल (राप्रपा) : ४९ उपमेयरमा मत परिणाम (३०० मा) करुण बम बटला (एमाले) : ६९ गुलिया कुमारी चौधरी (गठबन्धन काग्रेश ) : ९७ लक्ष्मी कुमारी चौधरी (राप्रपा) :३५ सुरूवाति देखि नै रावतले प्रारम्भिक अग्रता कायम गरेका थिए।

अहिले घोडाघोडिमा नगरपालिकाको वडा नं १ र १२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर