धनगढीमा गोपाल हमालको अग्रता कायमै

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।

 

दुई सय मत गणना गर्दा उनले ८८ मत पाएका छन्।

यस्तै नेपाली कांग्रेसका नृपबहादुर वडले ६१ मत पाएका छन्।

 

एमालेका रणबहादुर चन्दले पाँच मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रका शान्ति अधिकारीले ७३ मत पाएकी छन्। एमालेकी कन्दकला रानाले १७ मत पाएकी छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर