गठबन्धनलाई पराजित गर्दै भोजपुरको हतुवागढी–९ मा एमालेका सन्जाल राई विजयी

भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बरं– ९ वडाध्यक्षमा सन्जाल राई विजयी भएका छन्।

उनले कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ सय ९५ मत प्राप्त गरेका छन्।

 

वडा नं। ९ को मतगणना सकिएसँगै अहिले वडा नं। २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालय घोडेटारले जनाएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर