सुरक्षाकर्मीलाई स्वास्थ सामाग्री वितरण

अत्रिदेव खबर\९जेठ
धनगढी ः कैलालीको अत्तरिया स्थित सान्वी ब्रिक ईण्डष्ट्रिज प्राली (चाइनिज इटा उद्योग )का संचालक तिर्थ ओझाले सुरक्षाकर्मीलाई स्वास्थ सामाग्री वितरण गरेका छन् । ‌

उनले अत्तरिया देखि धनगढी सम्म सडकमा ड्युटी गरिरहेका १५० भन्दा बढी सुरक्षाकर्मीलाई मास्क,स्यानिटाईजर पानी , बिस्कुट र सिटामोल वितरण गरेका हुन् ।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर