बाजकली लिएर आए भरत (भिडियो सहित)

अत्रिदेव खबर\२२ असार
कैलाली । कैलालीका भरत ताम्राकारको नयाँ गीत बजारमा आएको छ ।उनले मेरी बजकली बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतमा स्वर भरत ताम्राकार र पशुपति ताम्राकारको रहेको छ । शब्द शङ्कर खतिवडाको रहेको गीतमा सङ्गीत स्वयम भरतको रहेको छ । सङ्गीत संयोजन साहस शाक्यको रहेको गीतको भिडियो रमेश बिजुली बिसीले गरेका हुन् । गीत कैलालीका बिभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ ।
भिडियोमा नरेन्द्र साउद र मिनु महतले अभिनय गरेका छन् । भिडियो छायाङ्कन पिआर जोशी र सम्पादन कृष्ण बाबुको रहेको

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर