मिस्टर एण्ड मिस थारुका लागि धनगढीबाट प्रेमराज र लुना छनौट

 

अत्रिदेव खवर\२८माघ
कैलालीको घोडाघोडी नगरपालिकाका प्रेम राज उमार तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को धनगढीमा सम्पन्न अडिसनबाट प्रतिस्पर्धाका लागी छनौट भएका छन् ।

अडिसनबाट प्रेम राज उमार संगै लुना चौधरी पनि छनौट भएकी छन्। अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुलाई काठमाण्डौंमा २५ दिनसम्म विभिन्न विधामा प्रशिक्षण दिइने छ ।

प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत्र ७ गते आयोजकले जनाएको छ। विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने आयोजकले बताएकोे छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर