एमालेले गठन गर्यो घोडाघोडीका ११ वडामा आयोजक कमिटी

अत्रीदेव खबर/१९ भदौ
घोडाघोडी  – नेकपा एमालेले कैलालीको घोडाघोडी नगरपालिकाको १२ मध्ये ११ वटा वडामा वडा अधिवेशन आयोजक कमिटी गठन गरेको छ। कार्तिक ६ गते हुने वडा अधिवेशनका लागी  शनिवार नगरपालिकाका सम्पूर्ण वडामा कमिटी गठन गरिएको एमालेका घोडाघोडी नगर अध्यक्ष बाधुराम चौधरीले जानकारी  दिए । गएराति भएको दुर्घटना कारण वडा नम्वर ९ मा भने कमिटी गठन गरीएको छैन् ।

कुन वडामा कसले पाए जिम्मेवारी ?
१.हरिलाल सापकोटा
२.बिर बहादुर विष्ट
३.दिर्घ बहादुर विष्ट
४.शिबराज गिरी
५.गणेश चन्द
६.जगत भण्डारी
७.पदम बि.क
८.नन्दराम कँडेल
९. गएराति भएको दुर्घटना को कारण नभएको
१०.पुर्ण बडुवाल
११.भागिरथी बिष्ट
१२.गणेश चौधरी

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर