कैलारी गाउँपालिकामा पनि मतगणना सुरु

कैलालीको कैलारी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो ।
सो वडामा १०० मत गणना हुँदा अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । राप्रपाले ३१, नेपाली काङ्ग्रेसले २८ र माओवादी केन्द्रले २० मत प्राप्त गरेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर