मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि

अत्रिदेव खबर\३जेठ
धनगढी ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उहामा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरका अनुसार कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा मुख्यमन्त्रि भट्टको े रिर्पोट पोजेटिभ आएको हो ।
अहिले चिकित्सकको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको कुवरले जानकारी दिनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर