एमालेको वडा कमिटी गठन

अत्रिदेव खबर\२असोज
सुखड ः कैलालीको घोडाघोडी नगरपालिकाको वडा नम्वर ९मा नेकपा एमालेले आफ्नो वडा कमिटी गठन गरेको छ । आज सो वडामा भएको कार्यकर्ता भेलाले वडा कमिटी गठन गरेको हो ।
भेलाले देव बहादुर सार्किको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरेको हो । आज गठन भएको वडा कमिटीको उपाध्यक्षमा सुरेन्द्र बोहरा सचिवमा प्रेम बुढा तथा सहसचिवमा बिन्द्रा चौधरी रहेका छन ।
भेलाको नेकपा एमाले कैलालीका सचिवालय सदस्य जयनारायण जोशी प्रमुख आथिती घोडाघोडी नगरपालिका ९ का वडा अध्यक्ष कृष्ण शाह बिशिष्ट अथिती रहनुभएको थियो भने भेला वडा कमिटी अध्यक्ष निर्मला संज्यालको अध्यक्षतामा भएको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर