काठमाडौ जिल्लाका सबै वडामा एमालेको नेतृत्व सर्वसम्मत

अत्रिदेव खबर\६कात्तिक
काठमाण्डौ ः नेकपा एमालेको वडा अधिवेशनका क्रममा काठमाडौ जिल्लाका सबैवडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले जनाएको छ ।

शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर एकसाथ वडा अधिवेशनको उद्घाटन गरेका थिए ।

दक्षिणकाली र बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित पदाधिकारीको नाम सार्वजनिक भइसकेको छ ।
काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाका वडामा निर्वाचित पदाधिकारीको नाम सार्वजनिक हुने तयारी भइरहेको जिल्ला कमिटीले जानकारी दिएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर