घोडाघोडीमा ४ सय मत गणना, यस्तो छ मत परिणाम

कैलालीको घोडाघोडी नगरपालिका सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ ।

मतगणना जारी रहेसङ्गै नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । अहिले नगरपालिका को वडा न १ र १२ मतगणना भइरहेको ।  दुवै वडाको ३ सय मत गणना हुँदा नगर प्रमुखमा उम्मेदवार खडक रावतले १५१ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गुलिया चौधरीले १३९ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार ममता चौधरीले ९९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा करुण बम बटलाले ८५ मत प्राप्त गरेकी छन् । त्यसैसरि नगर प्रमुखमा रा प्र पा का निरज मल्लले ५१ मत ल्याएका छन् भने उपप्रमुख कि उम्मेदवार लक्ष्मी चौधरीले ३९ मत प्राप्त गरेकी छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर